२०८० कात्तिक १७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणले गति नलिएको र पीडित अस्थायी टहरामै बस्नुपरेको भन्दै सहभागीले राज्यको ध्यानाकर्षण गराए ।
जाजरकोट भूकम्पको ३ वर्ष : दिवंगतको स्मृतिमा दीप प्रज्वलन

Read Complete Original Article
Published originally on कान्तिपुर






