जहदामा सफारीभित्र लुकाएको गाँजा बरामद, चालक पक्राउ

विराटनगर : मोरङको जहदा गाउँपालिकामा सफारीभित्र लुकाएर ल्याउँदै गरिएको २८ किलो ४५० ग्राम गाँजासहित चालक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको टोलीले सोमबार साँझ जहदा–७ स्थित झोलुंगे पुलमा चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News
भन्सार छलीको आशंका : विराटनगरमा भारतीय स्कार्पियो बरामद, चालक फरार
विराटनगर । आवश्यक कागजातबिनै नेपालमा चलाइएको करिब २० लाख रुपैयाँ मूल्यको भारतीय स्कार्पियो मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि चालक गाडी छाडेर फरार भएका थिए । विराटनगर महानगरपालिका–४ नहरचोकस्थित सडक किनारबाट सोमबार प्रहरीले उक्त ...

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै कुन देशका?
झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा एक हजार १०६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टाका अनुसार साउनमा २८१, भदौमा २२० र असोजमा ६०५ जना विदेशी पर्यटक ...
_KW95mFpB4q.webp)
झापामा तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट
झापा । झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र ...

तरुण दलको स्थापना दिवसमा बिरामीहरुलाई फलफूल वितरण
ताप्लेजुङ । नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा मंगलबार जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । तरुण दल जिल्ला कार्यसमितिले सामाजिक उत्तरदायित्व बहन गर्दै अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण ...


