टर्कीमा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन (कोप-३१) मा सहभागी देशहरू नयाँ विश्वव्यापी जलवायु सम्झौताका लागि सहमति जुटाउन असफल भएका छन्। बीबीसीका अनुसार वार्ता निर्धारित समयभन्दा एक दिन बढी गर्दा पनि सहमति हुन सकेन। यसपछि रातभरका लागि छलफल स्थगत गरिएको छ। युरोपेली संघ (ईयू) र प्रशान्त द्वीपका धेरै देश सम्झौताको नया...
जलवायु सम्मेलनमा जुटेन सहमति, रोकियो वार्ता र यात्रा

Read Complete Original Article
Published originally on नेपालखबर






