Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
Photo / Coverage: अनलाइन खबर

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
निमन्त्रणा सविना काफ्लेको नाममा, ट्याग फर्स्ट लेडीको
OthersJust now

निमन्त्रणा सविना काफ्लेको नाममा, ट्याग फर्स्ट लेडीको

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको काठमाडौँ फिल्म फेस्टिभलमा सविना काफ्ले उनकै नामको आधिकारिक निमन्त्रणामा सहभागी भएकी थिइन्। तर, मिडिया र सामाजिक सञ्जालले उनलाई नेपालकी प्रथम महिलाको ट्याग भिराइदिए। नेपालको संविधान र प्रोटोकलमा कतै नभएको यो आयातित शब्दले सक्षम महिलाको स्वतन्त्र अस्तित्वलाई कसरी खुम्च्याइरहेको छ ? ...

अनलाइन खबर
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल
OthersJust now

लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधनको तयारी छ : मन्त्री लम्साल

१९ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् । उनले यसपटकको लगानी सम्मेलन विदेशी… ...

अनलाइन खबर
छठमा जातीय विभेद र छुवाछुत नगर्न तथा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह
OthersJust now

छठमा जातीय विभेद र छुवाछुत नगर्न तथा छुट्टै घाट नबनाउन मन्त्रालयको आग्रह

सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउने जस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो । ...

अनलाइन खबर
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
OthersJust now

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play