जनकपुरविरुद्ध कर्णालीले बनायो १३२ रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १३२ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो। कर्णालीले दिएको लक्ष्य पछ्याउँदै
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

सुनसरीमा चक्रवातको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
इनरुवा : सम्भावित चक्रवातजन्य आँधी र भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी ...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमको ‘चाँदीको बल’ पुरस्कार
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल प्रदान गर्ने भएको छ। खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्ने ...

कटहरीको तेल उद्योगमा आगलागी, सात लाख बराबरको क्षति
विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री राम रिफाइन आयल प्रोडक्टको प्लान्टमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मंगलबार बिहान १०ः५९ बजे विद्युत् सर्ट भएर आगोको झिल्का ...

उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
विराटनगर : मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार साँझ उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा भएको दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको हो। प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ ...


