Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने
Photo / Coverage: अनलाइन खबर

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए । …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
संघीयता कार्यान्वयनको अवस्था केलाउँदै संसदीय समिति
OthersJust now

संघीयता कार्यान्वयनको अवस्था केलाउँदै संसदीय समिति

प्रदेश तहमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् र जिल्लामा जिल्ला समन्वय समितिहरू गठन भएका छन्, तर यिनको सक्रियता प्रदेशैपिच्छे फरक–फरक छ । कतिपय जिल्लामा समन्वय समितिहरू अधिकार र बजेटविहीन जस्तै भएका छन् । ...

अनलाइन खबर
जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव
OthersJust now

जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव

१७ कात्तिक, काठमाडौं । सांसदहरूले जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव राखेका छन् । बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन प्रस्ताव राखेर यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठका अनुसार हाल महिला र पुरुष भनेर जन्मदर्ताम उल्लेख गर्ने व्यवस्था र अभ्यास छ । यसमा संशोधन गरेर जन्मदर्तामा अन्तरलिंगी पहिचानलाई स्पष्ट… ...

अनलाइन खबर
दराजको ११.११ अभियानमा महालक्ष्मी बैंकका ग्राहकलाई विशेष अफर
OthersJust now

दराजको ११.११ अभियानमा महालक्ष्मी बैंकका ग्राहकलाई विशेष अफर

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले दराज नेपालको ११।११ अभियानमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई थप सुविधा दिने उद्देश्यले दराज नेपालसँग सहकार्य गर्दै विशेष छुट योजना ल्याएको हो । यस योजनाअन्तर्गत २०८३ कात्तिक १५ गतेदेखि कात्तिक २५ गतेसम्म बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले छुट पाउनेछन् […] ...

लोकपथ
किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?
OthersJust now

किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको जलवायु प्रतिबद्धतालाई व्यवहारमा उतार्न नेपालले आफ्नो मौसम विज्ञानको संस्थागत क्षमता, वैज्ञानिक अवलोकन र पूर्वसूचना प्रणालीलाई सबल बनाउनुपर्छ । मौसम विज्ञानलाई परम्परागत दैनिक वर्षाको पूर्वानुमानमा मात्र सीमित राखेर बुझ्नु पर्याप्त हुँदैन। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play