Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । जनकपुर बोल्ट्सले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको हो । The post जनकपुरले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ
Latest NewsJust now

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

काठमाडौँ, कात्तिक १९ गते । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार... ...

गोरखापत्र
काठमाडौं महानगरले भन्यो- 'प्लास्टिकजन्य फोहरमैला नबाल्नू'
Latest NewsJust now

काठमाडौं महानगरले भन्यो- 'प्लास्टिकजन्य फोहरमैला नबाल्नू'

जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुन सक्ने जोखिम बढ्नसक्ने भन्दै महानगरले प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको हो । ...

कान्तिपुर
टस हारेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी, यस्तो प्लेइङ ११
Latest NewsJust now

टस हारेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै लुम्बिनी, यस्तो प्लेइङ ११

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो।  एनपीएलका २ भेटमा दुबै टोलीले एक–एक खेल जितेका छन्। पहिलो सिजन जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको थियो।  दोस्रो स... ...

नेपालखबर
नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन
Latest NewsJust now

नयाँ सहर निर्माणको योजना प्रतिवेदनमै सीमित, बजेट अभावले पूर्वाधार निर्माण अघि बढेन

• सरकारले पहाडी क्षेत्रमा नयाँ सहर निर्माणको योजना अघि बढाए पनि बजेट अभावका कारण अधिकांश सहरमा पूर्वाधार निर्माण गर्न सकेको छैन। • ५४ सहरको योजनामा १२ सहरमा मात्र लगानी केन्द्रित गरिएको छ, र अन्य सहरका योजना अध्ययन र प्रतिवेदन तयार गर्ने चरणमै सीमित छन्। • नयाँ सहर निर्माणका लागि सरकारी लगानी मात्र पर्याप्त नहुँदा विभिन्न सरकारी निकाय र निजी क्षेत्रको ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play