काठमाण्डु– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार ९नोभेम्बर २३० भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए। उद्घाटनपछि सोमबार दिउँसो १२ः३० बजे अयोध्याधामबाट प्रस्थान गरेको रेल मंगलबार बिहान ९ः४० बजे जनकपुरधाम आइपुगेको हो […]
जनकपुरधाम आइपुग्यो अयोध्यादेखि छुटेको ‘सरयू–कमला एक्सप्रेस’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





