जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं : जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। समाचारको विषयलाई लिएर परेको निवेदनमाथि अनुसन्धानका लागि उनलाई ब्युरोको कार्यालय लगिएको हो। साइबर ब्युरोको उच्च स्रोतका अनुसार श्रेष्ठविरुद्ध ठाडो निवेदन परेपछि छलफलका
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ ...

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’
सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ लाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ । बैंकले एनपीएलसँगको आफ्नो सहकार्यलाई डिजिटल माध्यमसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई मनोरञ्जनसँगै लोयल्टी ...

सामाजिक सद्भाव र सांस्कृतिक एकताको सन्देश दिँदै बालग्राममा फूलपाती बढाइँ
इटहरी : विभिन्न जातजाति, धर्म र संस्कृतिलाई एउटै उत्सवमा जोड्दै इटहरी उपमहानगरपालिका–१६ स्थित बालग्राम टोल विकास संस्थाले दुर्गा पूजा तथा फूलपाती बढाइँ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागी सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोककुमार ...

सचेतनामूलक भिडियो बनाएर ५१ हजार जित्ने अवसर, जेसीआई तरहराले खोज्दै प्रतिभा
तरहरा : सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक भिडियो बनाएर ५१ हजार रुपैयाँ पुरस्कार जित्ने अवसर खुलेको छ। जेसीआई तरहराले युवाको सिर्जनशीलता र भिडियो निर्माण क्षमतालाई प्रोत्साहन गर्न ‘ट्यालेन्ट हन्ट २०२६’ को तेस्रो संस्करण आयोजना गर्ने भएको ...


