काठमाडौं : सर्लाहीमा वास्तविक जग्गाधनीको नाममा रहेको ११ कठ्ठाभन्दा बढी जग्गा कीर्ते गरी अर्कै व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले
जग्गा कीर्ते प्रकरणमा मालपोतका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Read Complete Original Article
Published originally on प्रदेश खबर






