१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरदेखि बैठक बसिरहेको हो । एमालेले गर्न लागेको राष्ट्रिय भेला लगायतका विषयमा छलफल गर्नका लागि आजको बैठक बसेको हो । एमालेका अनुसार राष्ट्रिय भेलामा ३ हजार ५१४ जना सहभागी हुनेछन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटीका पदाधिकारी…
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी

Read Complete Original Article
Published originally on अनलाइन खबर






