१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन् । यसअघि उनी कम्पनीमै प्रमुख विजनेश अफिसर (सीबीओ) र उत्तरदायी प्रवन्धकका रुपमा कार्यरत थिए । उनी सन् २००९ देखि नै यस कम्पनीमा आवद्ध छन् । म्यानेजमेन्ट ट्रेनीका रुपमा प्रवेश गरेका उनी यती एयरलाइन्सको नेतृत्वमा पुग्न सफल भएका हुन् । उनीसँग…
यती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

Read Complete Original Article
Published originally on अनलाइन खबर






