<p>काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउन कीर्तिपुर नगरपालिका&ndash;६ स्थित १३२/११ केभी क्षमताको चोभार सबस्टेसन सञ्चालनमा आएको छ। सबस्टेसन सञ्चालनमा आएपछि कीर्तिपुर, आसपासका क्षेत्र र ललितपुरको पुल्चोक क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापन सहज हुने अपेक्षा गरिएको छ। चोभार सबस्टेसनमा ४५ एमभिए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर जडान गरिएका छन्। …</p>
चोभारको १३२ केभी सबस्टेसन सञ्चालनमा, उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो हुने
Read Complete Original Article
Published originally on आर्थिक न्यूज




