काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा ११९ कम्पनीले ७२ अर्ब १ करोड ९७ लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि आवेदन दिएका छन्। मङ्सिर ९ गतेसम्मको विवरणअनुसार ती कम्पनीले कुल ५१ करोड ७३ लाख ९३ हजार ५४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका हुन्। आईपीओ पाइपलाइनमा रहेका कम्पनीमध्ये १२ वटाले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न आवेदन दिएका छन्। त…
सेबोनमा ७२ अर्बको आईपीओ पाइपलाइन, ३० अर्ब ५२ करोडको सेयर प्रिमियम मूल्यमा निष्कासन प्रस्ताव
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






