Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
चेरी क्यू नेपालमा औपचारिक रूपमा सार्वजनिक
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपालका लागि चेरी गाडीहरूको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले आफ्नो नयाँ विद्युतीय क्रसओभर चेरी क्यू नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।आधुनिक प्रविधि, प्रिमियम आराम र अत्याधुनिक सुरक्षा सुविधासहित सार्वजनिक गरिएको चेरी क्यूले नेपालको बढ्‌दो विद्युतीय सवारी साधन बजारमा नयाँ आयाम थप्ने अपेक्षा राखेको वितरक कम्पनीको भनाइ छ ।चेरी क्यूको लम्बाइ ४,१९५ मिमी, चौडाइ १,८११ मिमी र उचाइ १,५६८ मिमी रहेको छ भने यसको ह्विलबेस २,७०० मिमी रहेको छ । १७५ मिमी ग्राउन्ड क्लियरेन

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
TechnologyJust now

शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा

२० कात्तिक, काठमाडौं। शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरिरहेको छ । यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्म विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको कम्पनीले जनाएको छ । त्यस्तै, रेडमी वाच ६ एक्टिभका […] The post शाओमीको उपहार ...

आइसिटी फ्रेम
टिभीबाट कति दूरीमा राख्ने वाइफाइ राउटर ? यस्तो गल्तीले निम्त्याउन सक्छ समस्या !
TechnologyJust now

टिभीबाट कति दूरीमा राख्ने वाइफाइ राउटर ? यस्तो गल्तीले निम्त्याउन सक्छ समस्या !

काठमाडौं । घरमा वाइफाइ राउटर कहाँ राख्ने भन्ने सानो कुराले पनि इन्टरनेटको गतिमा ठूलो फरक पार्न सक्छ । विशेष गरी टिभीको नजिक राउटर राख्दा इन्टरनेटको स्पिड प्रभावित हुन सक्छ । धेरै जसोले तार लुकाउन सजिलो हुने भएकाले टिभीको पछाडि वा छेउमै राउटर राख्ने गर्छन् ।तर, यस्तो गर्नु गलत हुन सक्छ । राउटर गलत ठाउँमा राख्दा इन्टरनेटको गति घट्ने, बारम्बार कनेक्सन ...

आइसिटी समाचार
डिजिटल सेवा विस्तार भए पनि डेटा सुरक्षा र गोपनीयतामा नेपाल पछाडि : कार्यकारी निर्देशक सिग्देल
TechnologyJust now

डिजिटल सेवा विस्तार भए पनि डेटा सुरक्षा र गोपनीयतामा नेपाल पछाडि : कार्यकारी निर्देशक सिग्देल

२० कात्तिक, काठमाडौं। डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देलले डिजिटल सेवाको विस्तारसँगै नेपालमा इन्टरनेट पहुँच र सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग बढ्दै गए पनि नागरिकको डेटा सुरक्षा, गोपनीयता र साइबर सुरक्षाको अवस्था कमजोर रहेको बताएका छन् । आइसीटी फ्रेमसँगको कुराकानीमा उनले पछिल्लो पाँचदेखि सात वर्षमा नेपालको डिजिटल क्षेत्रमा उल्लेख्य परिवर्तन आएको बताए । इन्टरनेट पहुँच […] The post डिजिटल सेवा ...

आइसिटी फ्रेम
बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्ने अस्ट्रेलियाको निर्णय सर्वोच्च अदालतमा चुनौती
TechnologyJust now

बालबालिकालाई सामाजिक सञ्जालबाट रोक्ने अस्ट्रेलियाको निर्णय सर्वोच्च अदालतमा चुनौती

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा खाता खोल्न प्रतिबन्ध लगाउने आफ्नो निर्णयको बचाउ गर्दै अस्ट्रेलिया सरकारले यस्तो व्यवस्था बालबालिकाको विकासशील मस्तिष्कको सुरक्षाका लागि आवश्यक रहेको दाबी गरेको छ। बुधबार अस्ट्रेलियाको सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा सरकारी वकिलहरूले सामाजिक सञ्जालको प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्य, निद्रा र व्यवहारमा नकारात्मक असर पार्न सक्ने भन्दै प्रतिबन्धको औचित्य प्रस्तुत गरेका हुन्। गत वर्ष डिसेम्बरदेखि लागू भएको यो प्रतिबन्धविरुद्ध ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play