चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै छलफल सुरु भएको हो । रास्वपाका २० जना नेताहरू आइतबार (२९ कात्तिक) देखि चीन भ्रमणमा जाँदै छन् । महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपामा २० जना सांसद चीन जान लागेका हुन् । चिन जानु अगाडि उनीहरूले प्रधानमन्त्री बालेनसँग भेटेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) निमन्त्रणामा रास्व...
चीन भ्रमणमा जान लागेका रास्वपा सांसदहरूसँग प्रधानमन्त्री बालेनको छलफल

Read Complete Original Article
Published originally on फरकधार






