काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले ९ विकेटको क्षतिमा १३३ रन बनाउन सफल भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनका डेविट मिलारले ५१ बल खर्चिएर ७१ रन जोड्न सफल […]
चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

Read Complete Original Article
Published originally on लोकपथ




.jpg)

