काठमाडौं । नेपालमा विदेशी लगानीका परियोजना स्वीकृत हुने क्रम बढे पनि लगानीको आकार र क्षेत्रगत वितरण हेर्दा ठूला उद्योग तथा पूर्वाधारमा विदेशी लगानीकर्ताको आकर्षण कमजोर देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा स्वीकृत भएका ४९७ विदेशी लगानीका परियोजनामध्ये ४९१ वटा साना उद्योगका छन्। यस अवधिमा पूर्वाधार क्षेत्रमा भने एउटा पनि परियोजना स्वीकृत भएको छैन। …
चार महिनामा १९ अर्ब ५५ करोडको विदेशी लगानी स्वीकृत, खनिज र पूर्वाधारमा एउटै परियोजना परेन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






