काठमाडौँ । चलचित्रको प्रचार शैली समयसँगै बदलिँदै गएको छ। परम्परागत पोस्टर, ट्रेलर र पत्रकार सम्मेलनमा सीमित प्रचार अहिले सामाजिक सञ्जाल, भाइरल भिडियो र सिर्जनात्मक अभियानसम्म विस्तार भएको छ। दर्शकको ध्यान खिच्न चलचित्र निर्माण पक्षले नयाँ-नयाँ प्रयोग गर्नु स्वाभाविक पनि हो। तर प्रचारका लागि अपनाइने यस्ता प्रयोगले सार्वजनिक रूपमा कस्तो सन्देश दिन्छन् र त्यसले समाजमा कस्तो […]
चलचित्र प्रचारको नयाँ प्रयोग कि सस्तो लोकप्रियताको मोह? ‘ककाकिकी’ प्रकरणले उठाएको बहस

Read Complete Original Article
Published originally on मकालु खबर






