सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध

Read Complete Original Article
Published originally on हाम्राकुरा

सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।
Published originally on हाम्राकुरा

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिरा, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका उद्देश्यले विशेष अभियान सञ्चालन गरेको हो । अपरेसनका क्रममा नियन्त्रणमा लिइएका ३३ जनामध्ये ...

• रास्वपा सांसद अमरेश सिंहले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारीका बीचमा विपक्षी दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै राजनीतिक सक्रियता देखाएका छन्। • उनले छठपछि मधेशमा पदयात्रा गर्ने योजना बनाएका छन् र सरकार र पार्टीको आलोचना गर्दै असन्तुष्टि व्यक्त गरेका छन्। • विभिन्न दलका प्रभावशाली नेताहरूसँगको भेटघाटलाई अर्थपूर्ण मानिएको छ, जसले मधेशमा राजनीतिक संवादलाई तिब्रता दिएको छ। ...

• बिमस्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य मन्त्री निशा मेहता नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छन्। • मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, रोग नियन्त्रण र जलवायु परिवर्तनका प्रभावबारे नेपालको धारणा प्रस्तुत गरिन्। • बैठकमा स्वास्थ्य आपत्कालीन अवस्थाको पूर्वतयारी र सबै नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको थियो। ...

कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । ...