मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा भएको गाडी दुर्घटनामा ज्यान गुमाएका चक्रघट्टाका १३ जनाको शव हेटौंडाबाट सर्लाही पठाइएको छ। शोकमा डुबेका परिवारलाई घरसम्म पुग्न सहज होस् भनेर हेटौंडा उपमहानगरपालिकाले शव व्यवस्थापनदेखि आफन्तलाई घर पुर्‍याउनेसम्मको प्रबन्ध मिलाएको हो। हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाको पहलमा तीन वटा शव वाहनको व्यवस्था...
चक्रघट्टाका पीडित परिवारको घाउमा हेटौंडाको मल्हम

Read Complete Original Article
Published originally on नेपालखबर





