Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
घाइतेलाई दुई जनालाई थप उपचारका लागि सुर्खेत पठाइयो
Photo / Coverage: नेपालन्युज

मुगु।काठमाडौंबाट रारा तालतर्फ आइरहेको बागमती बा १७ च १८६४ नम्बरको आइतबार भएको जीप दुर्घटनाका दुई जना घाइतेलाई थप उपचारका लागि आज सुर्खेत पठाइएको छ। उक्त दुर्घटनामा घाइते भएका चालक ललितपुरका कन्चन थापा र अन्जु थापालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए। उक्त जीप जिल्लाको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित भिरबाट ६०० मिटर तल खसेको थियो। दुर्घटनामा परी जीपमा सवार पाँच जनामध्ये काठमाडौं कलङ्कीका विजय बस्नेत, रमेश पिडारी र पूर्णकुमार थापाको मृत्यु भएको थियो। मृतक तीनै जनाको शव जिल्ला अस्पतालमा शव परीक्षण भएपछि आफन्तलाई हस्तान्तरण गरिने नायब उपरीक्षक थपलियाले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
४६ वर्षको उमेरमा मैदान फर्किए फुटबल खेलाडी रोनाल्डिन्हो
Latest NewsJust now

४६ वर्षको उमेरमा मैदान फर्किए फुटबल खेलाडी रोनाल्डिन्हो

ब्राजिलका महान् फुटबल खेलाडी रोनाल्डिन्हो ४६ वर्षको उमेरमा मैदानमा फर्किएका छन्। उनले आइतबार इटालियन तेस्रो डिभिजन क्लब रेवेन्नाबाट खेलेका हुन्। जुन खेलमा रेवेन्नाले खेल २-० ले जित हासिल गर्‍यो। रोनाल्डिन्होले २०१५ मा फ्लुमिनेन्सका लागि खेल्दै फुटबलबाट सन्न्यास घोषणा गरेका थिए।  अगस्टमा उनी लगानीकर्ताका रूपमा रेवेन्नामा सामेल भ... ...

नेपालखबर
बालेनको भारत भ्रमण सफल बनाउने जिम्मेवारीसहित दिल्ली जाँदै निश्चलनाथ
Latest NewsJust now

बालेनको भारत भ्रमण सफल बनाउने जिम्मेवारीसहित दिल्ली जाँदै निश्चलनाथ

काठमाण्डु- भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथसँगै उनको कूटनीतिक जिम्मेवारी पनि तत्कालै सुरू भएको छ। मंगलबार नै नयाँदिल्ली प्रस्थान गर्ने तयारीमा रहेका पाण्डेको पहिलो र तत्कालीन प्राथमिकता प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई उपलब्धिमूलक बनाउनु हुनेछ। प्रधानमन्त्री शाह मंसिर पहिलो साता भारत […] ...

काठमाण्डुपाटी
स्वाद र मूल्य दुवै राम्रो, थारू आलुखेतीतर्फ आकर्षित हुँदै किसान
Latest NewsJust now

स्वाद र मूल्य दुवै राम्रो, थारू आलुखेतीतर्फ आकर्षित हुँदै किसान

स्वादिलो, लामो समयसम्म भण्डारण गर्न सकिने र बजारमा राम्रो मूल्य पाउने भएपछि बर्दियाका किसान रैथाने आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । स्थानीय तहले बीउमा अनुदान ...

कृषि ज्ञान
सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि
Latest NewsJust now

सीद्वारा ट्रम्प र पुटिनसँग त्रिपक्षीय बैठकको पुष्टि

बेइजिङ, कात्तिक ३० गते । चीनले राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी नोभेम्बर १९ मा शेन्जेनमा पहिलो त्रिपक्षीय शिखर बैठ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play