Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

ग्लोबल आइएमई लघुवित्तको मंसिर २३ गते साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
ग्लोबल आइएमई लघुवित्तको मंसिर २३ गते साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २३ गते बुधबार पोखराको लेकसाइडस्थित स्ट्रिट नम्बर ३ मा रहेको आइएमई हस्पिटालिटीमा बिहान ९ बजे १४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश गरी कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवे…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत
Economy & BusinessJust now

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन्। ...

आजको अर्थ
धूम्रपान र धुवाँले बिगार्दैछ फोक्सो, सीओपीडीबाट कसरी जोगिने ?
Economy & BusinessJust now

धूम्रपान र धुवाँले बिगार्दैछ फोक्सो, सीओपीडीबाट कसरी जोगिने ?

प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो बुधबार विश्वभर विश्व सीओपीडी दिवस मनाइन्छ। यस वर्ष राम्रो जीवनका लागि शीघ्र पहिचान र व्यवस्थापन भन्ने नारासहित यो दिवस मनाइँदैछ। ...

अर्थडबली
गैर–बैंकिङ वित्तीय संस्थामा निजी इक्विटीको पकड घटाउने भारतको योजना
Economy & BusinessJust now

गैर–बैंकिङ वित्तीय संस्थामा निजी इक्विटीको पकड घटाउने भारतको योजना

काठमाडाैँ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले निजी इक्विटी (प्राइभेट इक्विटी) कम्पनीहरूले एकभन्दा बढी गैर–बैंकिङ वित्तीय संस्थामा (एनबिएफसी) नियन्त्रणकारी स्वामित्व राख्न नपाउने व्यवस्थाको तयारी गरेको छ । यस विषयमा जानकारी राख्ने दुई स्रोतका अनुसार आरबिआई यस्तो नियम ल्याउने तयारीमा छ, जसअनुसार कुनै निजी इक्विटी कम्पनीले एउटाभन्दा बढी गैर–बैंकिङ ऋणदाता संस्थामा नियन्त्रणकारी हिस्सेदारी लिन सक्ने छैन । केन्द्रीय बैंकको ...

टक्सार
युनाइटेड इदी मर्दी र सोनापुरको लाभांश घोषणा, बुक क्लोज पनि तय
Economy & BusinessJust now

युनाइटेड इदी मर्दी र सोनापुरको लाभांश घोषणा, बुक क्लोज पनि तय

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर र सोनापुर मिनरल्स् एन्ड आयलले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । युनाइटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । उक्त प्रस्ताव ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play