Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा नुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने
OthersJust now

ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने उनको दाबी छ । पूर्वरियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक… ...

अनलाइन खबर
ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते
OthersJust now

ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते

२० कात्तिक, काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् भने । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा ट्रक र स्कुटर पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमान तर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुली तर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना… ...

अनलाइन खबर
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
OthersJust now

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

२० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं. १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । नगरपालिकाका अनुसार वडा नं. १ का ७३, वडा… ...

अनलाइन खबर
पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास
OthersJust now

पिसाब चुहिने समस्या लुकाएर बिताइन् २५ वर्ष, उपचारपछि फर्कियो प्रमिलाको आत्मविश्वास

२५ वर्षसम्म पिसाब चुहिने समस्याको सङ्कोच र मानसिक बोझ खेपेकी ५३ वर्षीया प्रमिला जोशीले ‘मिनिस्लिङ’ शल्यक्रियापछि आफ्नो आत्मविश्वास मात्र फर्काइनन्, परिवारको खुसीमा आफ्नै स्वास्थ्य बेवास्ता गर्ने महिलाहरूको यथार्थलाई पनि उजागर गरिन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play