काठमाडौं । युट्युबमा अनलाइन जुवा, ठगी र मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ । हानिकारक सामग्री नियन्त्रणमा पर्याप्त कदम नचालेको र कानुनी दायित्व तथा इजाजतपत्रका सर्त उल्लंघन गरेको भन्दै मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले गुगलविरुद्ध दुईवटा छुट्टाछुट्टै मुद्दा अघि बढाएको हो । आयोगका …
गुगलविरुद्ध मलेसियाको १४ करोड ६० लाख डलरको मुद्दा, युट्युबमा जुवा र ठगीका सामग्री नहटाएको आरोप
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






