काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे एसिया प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको साझा अन्तर्राष्ट्रिय संगठन युनाइटेड सिटिज एन्ड लोकल गभर्मेन्ट्स एसिया प्यासिफिक (यूसीएलजी एएसप्याक) को अध्यक्षमा निर्वाचित भएकी छन्। गत बिहीबार र शुक्रबार चीनमा
गाउँपालिका महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डे अन्तर्राष्ट्रिय संगठनको अध्यक्षमा निर्वाचित

Read Complete Original Article
Published originally on प्रदेश खबर






