उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाईमा कात्तिक १७ गतेदेखि दोस्रो मोहन स्मृति फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। सिवाई यूथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता कात्तिक २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा आयोजक सिवाई
उदयपुरमा कात्तिक १७ देखि दोस्रो मोहन स्मृति फुटबल प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

Read Complete Original Article
Published originally on प्रदेश खबर




_ExfKh0Vzw5.webp)

