Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी
Photo / Coverage: आर्थिक न्यूज

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्। गएराति करिब ८ः३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो । नौ महिनाकी …

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
Gorgeous Internationalले सार्वजनिक गर्‍यो लक्की ड्रका विजेता, कसले के जिते ?
Economy & BusinessJust now

Gorgeous Internationalले सार्वजनिक गर्‍यो लक्की ड्रका विजेता, कसले के जिते ?

Gorgeous International ले आफ्नो पर्वोत्सव अभियान ‘Shop More, Get More’ अन्तर्गत आयोजित लक्की ड्रमार्फत भाग्यशाली विजेताहरूको नाम घोषणा गरेको छ। काठमाडौंस्थित सिभिल मलमा आइतबार (२२ नोभेम्बर ...

अर्थडबली
मुकुन्दपुर खानेपानीको १९औँ साधारणसभा सम्पन्न
Economy & BusinessJust now

मुकुन्दपुर खानेपानीको १९औँ साधारणसभा सम्पन्न

गैंडाकोट- नवलपुरको मुकुन्दपुर खानेपानी उपभोक्ता संस्थाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष थिरबहादुर थनेतको अध्यक्षतामा सम्पन्न सभामा संघीय सांसद राजन गौतम प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ...

आजको अर्थ
बालेन-मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास गर्दै, ९२ अर्ब लगानीको आयोजना अघि बढ्ने
Economy & BusinessJust now

बालेन-मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास गर्दै, ९२ अर्ब लगानीको आयोजना अघि बढ्ने

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को ठूलो परियोजनाका रूपमा रहेको ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास सोमबार हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणका क्रममा हुन लागेको… ...

आर्थिक न्यूज
अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Economy & BusinessJust now

अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं- अपि पावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ८ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement