काठमाडौं । गरिमा विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) को ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्र विधामा ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। बङ्गलादेशको ढाकामा नोभेम्बर २८ मा आयोजित समारोहमा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बङ्गल…
गरिमा विकास बैंकलाई दक्षिण एसियाली लेखा महासंघको अन्तर्राष्ट्रिय सम्मान

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






