काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुने प्रतियोगितामा खुला तथा कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ…
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ‘गरिमा रोड रेस २०८३’ आयोजना हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





