शनिबार बसेको गाउँपालिकाको १२१औं बैठकले यो निर्णय गरेको हो ।
खुम्बु पासाङल्हामु गाउँपालिकामा आइतबार बिदा खारेज

Read Complete Original Article
Published originally on अनलाइन खबर

शनिबार बसेको गाउँपालिकाको १२१औं बैठकले यो निर्णय गरेको हो ।
Published originally on अनलाइन खबर

नेपाली काँग्रेसले हिमाली जिल्लाबाट जिल्ला अधिवेशन सुरु गरी आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि पार्टी सभापति गगनकुमार थापाले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा बाँकी जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको जानकारी दिएका छन् । प्रदेश अधिवेशन भने पुस १२ देखि १८ गतेसम्म ...

प्रहरी निरीक्षक भएको दाबी गर्दै मुद्दा नचलाई छुटाइदिने प्रलोभनमा दुई लाख रुपैयाँ मागेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले कागेश्वरी मनोहरा नगरपालिका-९, वीरेन्द्र चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय ...

अष्ट्रेलियास्थित नेपाली जनसम्पर्क समितिको अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता साउदले प्रवासमा रहेका नेपालीहरूको पार्टीप्रतिको योगदान र भूमिकालाई संस्थागत गर्न केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको बताएका हुन् । ...

१३ मंसिर, सुर्खेत । त्रिभुवन आर्मी क्लब १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। शनिबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। आर्मीका कविता कुँवरले नटआउट २० र लक्ष्मी साउदले नटआउट १८ रन… ...