क्लासिक निबन्धः शायद
10/30/2026, 12:40:51 PM

मेरा अत्यन्त नजीकैको एक दशकलाई हालसम्म चरक्क चिरेर पाँच भाग लगाएमा दुई तिहाइ, भागभन्दा बढी ‘रेडियो नेपाल’ मा पर्न जान्छ । मैले ओकलेका र पुस्तकाकारका रूपमा देखापरेका धेरै अक्षरहरू यसका ज्वलन्त दसी बन्छन् ।
Read Complete Original Article
Published originally on साहित्यपोस्ट
Related News

Literature1 hour ago
पठन संस्कृति विकास गर्ने हो ? पहिले पाठक बनाऔँ
हाम्रो उद्देश्य बालबालिकालाई पढ्ने बानी बसाल्नुमा मात्र सीमित हुनु हुँदैन । बालपुस्तक पढ्ने बानीबाट शुरु भएको यात्रा ज्ञान, जीवनबोध र सामाजिक चेतनाको विकाससम्म पुग्न सकेमा मात्र पठन संस्कृतिले आफ्नो व्यापक उद्देश्य पूरा गर्न सक्छ । ...

Literature3 hours ago
महिला सहभागिता होइन, समानताको स्वीकारोक्ति
महिला सहभागिताबारे प्रश्न उठ्दा आयोजकहरू भनिरहेका छन्, ‘अन्य सत्रमा महिला वक्ता हुनुहुन्छ त !’ तर अन्य सत्रमा पनि चार-पाँच जना पुरुष हुँदा एक जना महिला हुनु समानता हो ? ...



