काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गतको खेलमा अर्को जित हासिल गरेको छ । शनिबार सम्पन्न खेल अल नासरले अल हाजेमलाई १-० गोलले पराजित गरेको हो । अल नासरको जितमा खेलको २६औं मिनेटमा सामु कोस्टाले गरेको गोल नै खेलको निर्णय गोल बनेको थियो । यो जितपछि अल नासरको १३ खेलमा ३१ अंक भएको छ र शिर्ष स्थानमा रहेको अल क्वादसिआहसँग बराबरी गरेको छ । The post कोस्टाको गोलमा अल नासर विजयी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
कोस्टाको गोलमा अल नासर विजयी

Read Complete Original Article
Published originally on कर्पोरट खबर






