विराटनगर : कोशी प्रदेशका चार जिल्लामा सोमबार एकै दिन १७ वटा सवारी दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीको विवरणअनुसार सबैभन्दा बढी दुर्घटना मोरङमा भएका
कोशीका चार जिल्लामा एकै दिन १७ सवारी दुर्घटना, २३ घाइते

Read Complete Original Article
Published originally on प्रदेश खबर






