Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँले
Photo / Coverage: अनलाइन खबर

रसुवागढी र तातोपानी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपछि कोरला नाकाबाट हुने व्यापारिक गतिविधि थप बढेको छ । पूर्वाधार निर्माणमा नेपाल सरकारले प्राथमिकता दिएको देखिँदैन । हिउँ जमेर बन्द भएको बाटो खुलाउन चीनले बुल्डोजर सहयोग गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो
OthersJust now

कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौं बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर ब्युरोमा बोलाइएको हो । उनले आफू साइबर ब्युरोमा जाने बताएका छन् । बालेन सरकारले तर्साएर सत्ता चलाउन खोजिरहेको भन्दै नबिराउनु नडराउनु भनेझैँ आफू काठमाडौँ बाहिर रहेको र काठमाडौँ फर्कदै गरेको बताए । उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान मात्रै सरकारले दिन ...

पर्दाफास
घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता
OthersJust now

घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप केवल पत्रकारको समस्या होइन। यो हाम्रो समाजको विवेक, नैतिक साहस र लोकतन्त्रप्रतिको हाम्रो वास्तविक प्रतिबद्धताको परीक्षा हो। ...

अनलाइन खबर
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
OthersJust now

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झी को फेदीमा रहेको बाँधदेखि तिल्केनीचौरस्थित विद्युत् गृह जोड्ने छ किलोमिटर २७० मिटर लामो सुरुङ खन्ने क्रममा बिस्फोटक पदार्थको थर्कोले घर… ...

अनलाइन खबर
वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह
OthersJust now

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रह

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै वायु प्रदूषणबाट हुनसक्ने जोखिम बढ्नसक्ने भन्दै प्लास्टिकजन्य फोहरमैला नबाल्नका लागि आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार वायु प्रदूषणका प्रमुख कारण सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माणकार्यबाट उत्पन्न हुने प्रदूषण, उद्योग तथा कलकारखानाबाट निस्कने धुवाँधुलो र खुला रूपमा प्लास्टिकजन्य फोहरमैला… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play