Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

कैफियत भेटिएका तीन प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट रोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
कैफियत भेटिएका तीन प्रस्तावित राजदूत संसदीय सुनुवाइबाट रोकिए
Photo / Coverage: अनलाइन खबर

सरकारले ३ हजार आवेदनबाट १३ जनालाई राजदूतमा प्रस्ताव गरेको थियो । कैफियत भेटिएपछि संसदीय सुनुवाइको प्रक्रियाबाटै तीन जना अगाडी बढ्न सकेनन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै
OthersJust now

भारतका विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको भ्रमण गर्न लागेका हुन्। भ्रमणका क्रममा परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिस्रीबीच द्विपक्षीय वार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार छलफलमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै दुवै देशको आपसी हित र चासोका ...

पर्दाफास
इनम सापकोटा प्रकरणमा मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारद्वारा समिति  गठन
OthersJust now

इनम सापकोटा प्रकरणमा मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारद्वारा समिति गठन

नेपाल बार एसोसिएसनले इनम सापकोटाको ह्वाट्सएप सन्देश प्रकरणमा नाम जोडिएका न्यायाधीशहरूका सम्बन्धमा तथ्य संकलन तथा अध्ययन गर्न ६ सदस्यीय समिति गठन गरेको छ। बारले आफ्ना पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी प्रकरणसँग सम्बन्धित तथ्य संकलन र प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको हो। समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो र चन्द्रप्रसाद काफ्ले तथा अधिवक्ता बाबुराम ...

पर्दाफास
सभामुख अर्याल र अध्यक्ष दाहालसँग स्वीस राष्ट्रिय परिषद्का अध्यक्षकाे भेटवार्ता
OthersJust now

सभामुख अर्याल र अध्यक्ष दाहालसँग स्वीस राष्ट्रिय परिषद्का अध्यक्षकाे भेटवार्ता

सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारमा भएको छुट्टाछुट्टै भेटवार्तामा नेपाल–स्विट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटका अवसरमा सभामुख अर्यालले स्विट्जरल्यान्डको सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास र संस्थागत विकासको उच्च प्रशंसा गर्दै नेपाल पनि लोकतन्त्रलाई सुदृढ बनाउन तथा स्थानीय तहसम्म लोकतान्त्रिक संस्थाहरूलाई ...

पर्दाफास
उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद
OthersJust now

उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद

१६ कात्तिक, काठमाडौं । उदयपुरमा ७ हजार ८२६ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोले विशेष सूचनाका आधारमा ठूलो संखयामा गाँजा बरामद भएको हो । उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्रि सडकखण्डमा गरिएको चेकजाँचका क्रममा ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरी बल,… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play