माओवादीसँग वार्ताको वातावरण बनाउन गठित शेरबहादुर देउवा नेतृत्वको समितिले सरकारको असहयोगको आरोप लगाइरहेका बेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वार्ता गर्ने अधिकारसहित पत्र दिएका थिए । त्यसअघि कोइराला, देउवा र सञ्चारमन्त्री जयप्रकाश गुप्ताबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेको थियो ।
[अर्काइभ] माओवादीसँग वार्ता गर्न देउवालाई अधिकार दिने कोइरालाको त्यो पत्र
![[अर्काइभ] माओवादीसँग वार्ता गर्न देउवालाई अधिकार दिने कोइरालाको त्यो पत्र](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/page1kpr-asar-18-cartoon-maoist-02112026043132-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर



.jpg)


