यतिबेला देशभर तिहारको रौनक छ। घरआँगन झिलिमिली छन्। देउसीभैलो गुञ्जिरहेका छन्। घरबाहिर रहेका मानिसहरू पनि चाड मनाउन फर्किएका छन्। परिवारका सदस्य भेला भएर खुसी साटासाट गरिरहेका छन्। तर कञ्चनपुरको कृष्णपुर नगरपालिका-१, निगालीका सबै घरमा तिहारको यो उल्लास छैन। बरु यहाँका कतिपय घरमा ताला लागेको छ। आँगन सुनसान छन्। घर...
कृष्णपुर-१ निगालीमा किन छैन तिहारको उल्लास

Read Complete Original Article
Published originally on नेपालखबर






