स्याङ्जा । जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारी लिखतसम्बन्धी कसूरमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो। अभियुक्तहरूलाई फेदीखोला–४ निवासी प्रयासी गुरुङको सरकारी अभिलेखमा…
किर्ते मुद्दामा ३ कर्मचारी पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






