काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो खुर्सानीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । बजारमा हरियो खुर्सानी (लाम्चो) को मूल्य ९४.१२ प्रतिशतले बढेको छ
कालीमाटीमा हरियो खुर्सानीको मूल्यमा उछाल, लाम्चो खुर्सानी ९४ प्रतिशत महँगियो

Read Complete Original Article
Published originally on कृषि ज्ञान






