कामको ज्याला रोकिँदा मजदुरको बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं

काम गरेको ज्याला नपाउँदा पुल निर्माणको काम गर्दै आएका मजदुरहरु धादिङबेसीमा बिचल्लीमा परेका छन् । धादिङको नीलकण्ठ नगरपालिका३ र १२ जोड्ने थोपलखोला माथी निर्माणाधीन पक्की पुलमा
Read Complete Original Article
Published originally on अर्थडबली
Related News

गत वर्षको तुलनामा यस वर्ष दशैँमा काठमाडौं उपत्यका छाड्नेको संख्या कम, हालसम्म ५ लाख ७६ हजारभन्दा बढी बाहिरिए
काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने सर्वसाधारणको संख्या घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जनाले काठमाडौं उपत्यका छाडेका छन् । गत वर्ष ६ लाख ६० हजार ८ सय ४६ जनाले काठमाडाैं उपत्यका छाेडेका थिए ।यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन उपत्यकाबाट बाहिरिएका ...

एनपीएलको खेल समय परिवर्तन
काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको खेल समय परिवर्तन गरिएको छ । डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रविधि लागू हुने भएसँगै यसअघि सार्वजनिक गरिएको खेल तालिकाको समयमा समेत केही परिवर्तन गरिएको नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।&n… ...

दशैँको रौनकसँगै धनगढीमा धान भित्र्याउने चटारो
धनगढी । नेपालीहरूको महान् पर्व बडादशैँको रौनक बढेसँगै कैलालीको धनगढीमा किसानलाई धान काट्ने र भित्र्याउने चटारो परेको छ । दशैँको उत्सवसँगै खेतमा पाकेको धान भित्र्याउन किसानहरू व्यस्त भएका छन् । चाडपर्व मनाउने तयारीसँगै किसानले खेतमा धान काट्ने, सुकाउने र थ्रेसर मेसिनको सहायताले धान झार्ने कामलाई पनि तीव्रता दिएका छन् । स्थानीय किसानका अनुसार दशैँको रमझमसँगै… ...

दशैं विलासितातर्फ गइसक्यो, संस्कार–संस्कृति जोगाउन जरुरी छ : अभिनाश श्रेष्ठ
काठमाडौँ / नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति अभिनाश श्रेष्ठका लागि दशैँको अर्थ उमेर, परिवार र आफन्तसँगको सम्बन्धसँग जोडिएको छ । बाल्यकालमा दशैँ आउँदा हुने उत्साह र अहिलेको ...


