नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौं गोखार्जविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि काठमाडौंले बलिङ गर्ने भएको हो। यो खेलको विजेताले दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पराजित हुने टोली प्लेअफबाटै बाहिरि...
काठमाडौंविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन

Read Complete Original Article
Published originally on नेपालखबर






