नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा छलफलका लागि पाँच वटा कार्यसूची पेश गरिएका छन्। मंगलबार सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले कार्यसूची पेश गरेका हुन्। केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिएको कार्यसूचीमा संगठनको आगामी कार्यभार (हामी तयार छौँ अभियान), भोटेकोसी र बूढीगण्डकी विपद् पछिको पुनःस्थापना र पुनर्निर्माण, विस्थापित ...
कांग्रेस केन्द्रीय समिति बैठकका पाँच कार्यसूची

Read Complete Original Article
Published originally on नेपालखबर






