कविता : फूल महिमा
10/29/2026, 3:01:00 PM

<p>हेर्दैमा मनमोह लाग्छ सब ती रूपै बडो सुन्दर नाना फूल सबै जुटेर रँहदा राम्रो अरू के छ र हेर्दा पात थुँगा सुरम्य अति नै झुल्दै झुकेका तल देखिन्छन् रसमा चुमेर रहने मौरी झुमेका पल।।</p>
Read Complete Original Article
Published originally on साहित्यपोस्ट





