डा दीपेन्द्र रोकाया र मोहनदास मानन्धरद्वारा लिखित ‘कर्नाली उपेक्षा र उज्यालो’ पुस्तकमाथि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिचर्चा भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गल बहादुर शाहीले पुस्तकबाट कर्णालीको सम्भावना खोज्ने र केही काम गर्ने प्रेरणा मिलेको बताए। ‘लेखकद्वयले तथ्य सहित लेख्नुभएको छ, १७ लाख कर्नालीवासीको भविष्य देखाउन खोज्नुभएको ...
‘कर्नाली उपेक्षा र उज्यालो’माथि परिचर्चा

Read Complete Original Article
Published originally on नेपालखबर






