‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनको नयाँ प्रोमो सार्वजनिक भएको छ । केही घण्टाअघि सार्वजनिक प्रोमोमा पहिलो सिजनमा शार्कहरूले गरेका लगानी सम्झौता र त्यसमा जोडिएका उद्यमीका डिलका झलकहरु समेटिएका छन् । नयाँ प्रोमो सार्वजनिक भएसँगै दोस्रो सिजनलाई लिएर दर्शकमाझ उत्सुकता थपिएको छ । त्यस्तै, बिहीबार सार्वजनिक ‘बियोन्ड द ट्यांक’मा शार्कहरूले पहिलो सिजनको अनुभव सुनाएका छन् ।…
करोडौंको लगानीअघि शार्कले खोज्नेछन् यी कुरा, सुरु हुँदैछ ‘शार्क ट्याङ्क नेपाल सिजन २’

Read Complete Original Article
Published originally on अनलाइन खबर






