यसपटकको फरक संवादमा हामीले लामो समयदेखि हास्य कलाकारका रूपमा सक्रिय राजा राजेन्द्र पोखरेलसँग कुराकानी गरेका छौँ । कुराकानीमा उनको कलाकारिता यात्रा, हास्यव्यङ्ग्य, व्यक्तिगत जीवनसँगै देशको समसामयिक राजनीति र पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा गरेका छौँ । पछिल्लो समय हास्यकलासँगै राजनीतिक टिप्पणीमा पनि सक्रिय देखिएका पोखरेललाई हामीले सोध्यौँ- बालेन सरकारको आलोचना किन गर्नुहुन्छ ? जवाफमा उनले भने, ‘मैले बालेन सरकारको आलोचना गरेको होइन, आफ्नो हास्यव्यङ्ग्यमार्फत खबरदारी गरेको हुँ । राजनीतिकर्मीले गलत गर्दा व्यङ्...
ओलीमाथि औधी विश्वास गर्ने राजा राजेन्द्रलाई बालेनमाथि किन छैन भरोसा ?

Read Complete Original Article
Published originally on फरकधार





