एलपी ग्यास र भटमासको तेल आयात बढ्दा विराटनगर भन्सारको राजस्वमा सुधार

विराटनगर । चाडपर्वका लागि आवश्यक उपभोग्य वस्तुको आयात बढेसँगै विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा सुधार देखिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा एलपी ग्यास र भटमासको कच्चा तेलको आयात उल्लेख्य हुँदा भन्सार कार्यालयले निर्धारित लक्ष्यभन्दा बढी
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

त्रिभुवन विमानस्थलका विद्युतीय भर्याङ यात्रु सुविधामा होइन, विज्ञापनमा मात्रै सीमित
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित आगमन (अराइभल) कक्षमा यात्रुको सहज आवागमनका लागि राखिएका विद्युतीय भर्याङ (एस्कलेटर) र अन्य पूर्वाधारहरू प्रयोगविहीन बनेका छन्। यात्रुको आउजाउलाई सहज र छिटोछरितो बनाउन जडान गरिएका यस्ता आधुनिक उपकरणहरू पूर्ण रूपमा ...
घरमै खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या, शव बोरामा हालेर केसेलिया खोलामा फालियो
विराटनगर । विराटनगरका ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्तालाई घरमै खाना खान बोलाएर हत्या गरिएको खुलेको छ। पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसमा गुप्ताको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। हत्या गरेपछि शव बोरामा हालेर सिटी सफारीमार्फत ...

देशदेखि विदेशसम्म भोजपुरे खुकुरीको चर्चा, माग धान्नै मुस्किल
भोजपुर । परम्परागत सीप, मौलिक पहिचान र ऐतिहासिक महत्त्व बोकेको भोजपुरे खुकुरीको लोकप्रियता स्वदेशदेखि विदेशसम्म फैलिएको छ। पूर्वी पहाडी जिल्ला भोजपुरको पहिचानसँग जोडिएको खुकुरीको माग पछिल्लो समय उत्पादनभन्दा बढी हुन थालेपछि व्यवसायीलाई बजारको माग धान्न मुस्किल ...


