Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एमालेको स्थायी कमिटी बैठक आज बस्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ । राष्ट्रिय भेलामा प्रस्तुत गरिने विषयवस्तुमाथि आवश्यक सुझाव र छलफल गर्न अध्यक्ष केपीशर्मा ओलीले बैठक बोलाएका हुन् । भेलालगत्तै ४ गते स्थानीय तहका जनप्रतिनिधि भेला र ५ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारीमा एमाले रहेको छ । The post एमालेको स्थायी कमिटी बैठक आज बस्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सफाइको मौकासमेत नदिई सीधै थेसिस अस्वीकार
Latest NewsJust now

सफाइको मौकासमेत नदिई सीधै थेसिस अस्वीकार

काठमाडौं । विदेशी निजी सफ्टवेयर टर्निटिनले देखाउने अनुमानित ‘एआई रिपोर्ट’का आधारमा महिनौँको मिहिनेतले तयार पारिएका शोधपत्र (थेसिस) र क्लिनिकल रिपोर्टहरू अस्वीकार गरिन थालेपछि त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू गम्भीर मारमा परेका छन्... ...

रातोपाटी
फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै
Latest NewsJust now

फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडौँ, मङ्सिर १ गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबिचको खेल अपर... ...

गोरखापत्र
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी
Latest NewsJust now

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

नो पेन्ह । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताएका छन् । सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए। अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play