काठमाण्डु- नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न आमनिर्वाचनमा पार्टीले व्यहोरेको हार अस्थायी धक्का मात्रै भएको बताएकी छन्। उनले एउटा निर्वाचनको परिणामले राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै नेता तथा कार्यकर्तालाई निराश नभई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छन्। एमालेको राष्ट्रिय भेलाको दोस्रो […]
एमाले भेलामा विद्या भण्डारीको सम्बोधन : राष्ट्रपतिको उच्च ओहोदा सम्हालिसकेँ, अब कुनै पदको लोभ छैन

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






